काठमाण्डु– भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट पनि सन्यास लिएका छन् ।धोनीले मंगलबार आईपीएलबाट पनि सन्यास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको आईपीएल विजेता चेन्नई सुपर किंग्स (सीएसके) ले सन् २०२७ को आईपीएल सिजनदेखि धोनीलाई फ्रेन्चाइजको मेन्टर नियुक्त गर्ने निर्णय गरेको छ। आईपीएलमा धोनीको खेलाडीका रूपमा यात्रा समाप्त भए पनि सुपर […]
चेन्नई सुपर किंग्सको मेन्टरमा धोनी नियुक्त

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






