Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चुनावको नतिजासँग डराए ओली, नेतालाई भने- निर्वाचन गम्भीरतापूर्वक लिनु, रणनीति बनाउनू

Share:WhatsAppFacebookX (Twitter)Telegram
चुनावको नतिजासँग डराए ओली, नेतालाई भने- निर्वाचन गम्भीरतापूर्वक लिनु, रणनीति बनाउनू
Photo / Coverage: फरकधार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी निर्वाचनहरूको तयारीमा अझ बढी गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्। उनले आगामी दिनमा हुने स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले सबैलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए। स्थानीय तहको निर्वाचन स्थानीय सरकार गठनमा मात्र सीमित नरहेको उल्लेख...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्यकर्तालाई ओलीको कडा चेतावनी, ‘भोट बदल्नेहरू बेइमान हुन्, बरू पार्टी नै बदल’
PoliticsJust now

कार्यकर्तालाई ओलीको कडा चेतावनी, ‘भोट बदल्नेहरू बेइमान हुन्, बरू पार्टी नै बदल’

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर आफ्नै उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता-कार्यकर्तामाथि कारबाही गर्न निर्देशन दिएका छन्। एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको सदस्यता कायम राखेर अन्य दलका उम्मेदवारलाई मत दिनु बेइमानी भएको टिप्पणी गरे। ‘पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन,’ […] ...

काठमाण्डुपाटी
सरकारलाई उदय शमशेरको चुनौती : पहिले आफ्नै कार्यालयको जवाफदेहिता देखाऊ
PoliticsJust now

सरकारलाई उदय शमशेरको चुनौती : पहिले आफ्नै कार्यालयको जवाफदेहिता देखाऊ

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर जबराले सुशासनको नारा लिएर आएको सरकारले सबैभन्दा पहिले प्रधानमन्त्री कार्यालय र आफ्ना सल्लाहकारहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। बिचौलिया आरोपमा अनुसन्धानका लागि बरामद गरिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा पुगेको प्रसङ्गमा उनले यस्तो बताएका हुन्। यस प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनदेखि निवर्तमान […] ...

काठमाण्डुपाटी
देउवाको आक्रामक उद्घोष : पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यानै दिन तयार छु
PoliticsJust now

देउवाको आक्रामक उद्घोष : पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यानै दिन तयार छु

काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्। देउवा समूहको ललितपुर जिल्ला कार्यसमितिको अधिवेशन उद्घाटन समारोहमा शनिबार बोल्दै उनले कांग्रेसलाई कसैले आफ्नो नियन्त्रणमा लिन नसक्ने दाबी पनि गरे। नेपाली जनताले बनाएको पार्टी भएकाले यसको अधिकार जनताका प्रतिनिधिमै निहित रहेको दाबी उनले गरेका छन्। तत्कालीन ज्ञानेन्द्र […] ...

काठमाण्डुपाटी
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने
PoliticsJust now

जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने

जनकपुरधाम, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play