Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमण सकेर आज राति नेपाल फर्कँदै रास्वपाको टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमण सकेर आज राति नेपाल फर्कँदै रास्वपाको टोली
Photo / Coverage: लोकपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चीन भ्रमणमा गएको टोली आज राति नेपाल फर्कने भएको छ । रास्वपाका महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा गएको टोली आज राति १०स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । टोली चाइना सदर्न एयरलाइन्सको विमानबाट नेपाल फर्कन लागेको हो । नेपाल फर्कने टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले विमानस्थलमा स्वागत गर्ने […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौँ । पूर्वमुख्य सचिवसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले नाएको छ । अर्यालविरुद्ध अनुसन्धानका लागि गत मङ्सिर २ गते काठमाडौं जिल्ला ...

टक्सार
भोटेकोसी बाढीमा ४०९ गाडी बगे, एक अर्ब ४० करोडको क्षति
Latest NewsJust now

भोटेकोसी बाढीमा ४०९ गाडी बगे, एक अर्ब ४० करोडको क्षति

तीन महिनाअघि भोटेकोसी नदीमा आएको बाढीमा ४०९ वटा सवारी साधन बगेको खुलेको छ।  बाढीमा बगेकामध्ये ३८४ वटा सवारी साधनको अनुमानित क्षति एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबर रहेको छ। बाँकी २५ वटा सवारी साधनको क्षति रकम खुल्न बाँकी रहेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गठन गरेको अध्ययन समितिले तय... ...

नेपालखबर
बुढानीलकण्ठमा रवि–बालेनको पाँच घण्टा लामो संवाद, के–के भयो छलफल ?
Latest NewsJust now

बुढानीलकण्ठमा रवि–बालेनको पाँच घण्टा लामो संवाद, के–के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीसम्म छलफल भएको हो। लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका छलफल र भ्रमणबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका ...

केन्द्रबिन्दु
बेपत्ता तीन हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस
Latest NewsJust now

बेपत्ता तीन हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

काठमाडौँ, मंसिर १० गते । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता तीन हजार ९१५ जना व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement