Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

चीनमा भएको त्रिपक्षीय शिखर सम्मेलनलाई वर्षौंपछिको महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकका रूपमा ट्रम्पको व्याख्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनमा भएको त्रिपक्षीय शिखर सम्मेलनलाई वर्षौंपछिको महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकका रूपमा ट्रम्पको व्याख्या
Photo / Coverage: टक्सार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा अमेरिका, रुस र चीनका नेताबिच भएको त्रिपक्षीय शिखर सम्मेलनलाई पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठकमध्ये एक भएको बताएका छन् । शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा विभिन्न विश्व नेताहरूसँग सकारात्मक छलफल भएको उल्लेख गरे । उनले चीनमा भएको त्रिपक्षीय बैठकलाई अभूतपूर्व र ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेका हुन् । ट्रम्पकाअनुसार अमेरिका, रुस र चीनका नेताबिच भएको उक्त बैठक तीन देशका प्रमुखहरूबीचको पहिलो त्रिपक्षीय शिखर सम्मेलन थियो । उनले सम्मेलनबाट पहिलोपटक त्रिपक्षीय शान्ति घोषणापत्र जारी भएको दाबीसमेत गरे । उक्त घोषणापत्रमा अमेरिका, रुस र चीनले आणविक द्वन्द्व हुन नदिनुपर्ने विषयमा औपचारिक सहमति जनाएको ट्रम्पको भनाइ छ । आणविक युद्ध कुनैपनि अवस्थामा हुन दिन नहुनेमा तीनै देश सहमत भएको उनले बताए । ट्रम्पले उक्त सहमतिलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रश्तुत गर्दै यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गरेका छन् । तर प्रश्तुत विवरणमा घोषणापत्रको पूर्ण पाठ, सहमतिका विस्तृत प्रावधान तथा तीनै देशका अन्य नेताहरूको धारणा समावेश छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा
Latest NewsJust now

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ...

कान्तिपुर
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Latest NewsJust now

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका ...

केन्द्रबिन्दु
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’
Latest NewsJust now

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् । ...

कान्तिपुर
प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)
Latest NewsJust now

प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)

प्रधानमन्त्री बालेन शाहको स्वागतमा भारतको राजधानी नयाँदिल्ली सजाइएको छ। दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित दुवै देशका प्रधामन्त्रीहरूको तस्बिर समेत राखिएको छ । The post प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play