चीनमा पहिलोपटक विद्युतीय हवाइजहाजको सफल परीक्षण गरिएको छ। कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)का अनुसार इलेक्ट्रिक कमर्सियल विमान सीई–२५एले शनिबार बिन्झाउमा पाइलटसहितको परीक्षण उडान सम्पन्न गरेको हो। परीक्षण उडानका क्रममा विमानमा दुई पाइलट र एक इन्जिनियर सहभागी रहेको पिपुल्स डेलीले जनाएको छ। सो क्रममा विमान सामान्य रुपमा उडेको थि...
चीनमा बन्यो विद्युतीय हवाइजहाज, दुई पाइलटले गरे सफल परीक्षण उडान

Read Complete Original Article
Published originally on नेपालखबर






