Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्
Photo / Coverage: अनलाइन खबर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा आयोजित एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सीईओ समिटमा व्यापारी नेताहरूलाई पुटिनले सम्बोधन गरेका छन्। सो क्रममा उनले पश्चिमा आर्थिक प्रतिबन्धहरूको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरीका तल्लो तहका कर्मचारीका गुनासा सुन्न एसपी पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन
OthersJust now

प्रहरीका तल्लो तहका कर्मचारीका गुनासा सुन्न एसपी पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन

प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको हो। टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका मर्का र गुनासो सुनेर अभिलेख राख्नेछ। प्राप्त गुनासो समयमै सम्बोधन गर्न सम्बन्धित कार्यालयसँग समन्वय ...

पर्दाफास
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन
OthersJust now

बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे । मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ । संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा ...

पर्दाफास
बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ?
OthersJust now

बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ?

सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्नको उत्तर थाती रहेका विवादको निरूपण, व्यापार असन्तुलन न्यूनीकरण र आयोजना कार्यान्वयनको गतिमा निर्भर रहनेछ। ...

अनलाइन खबर
गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै
OthersJust now

गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै

काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । करिब १०० जना दर्शकको सहभागितामा आयोजना हुने कार्यक्रमलाई आत्मीय तथा विशेष सांगीतिक प्रस्तुतिका रूपमा तयार गरिएको आयोजकले जनाएको छ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play