एजेन्सी । तिब्बतमा यारलुङ त्साङ्पो नदीमा निर्माण गर्न लागिएको चीनको विशाल जलविद्युत् आयोजना फेरि चर्चामा आएको छ। भारतीय प्रविधि संस्थान दिल्लीसँग सम्बन्धित अर्थसेन्स ल्याब्सले गरेको उपग्रह तस्बिर विश्लेषणमा आयोजनाका विभिन्न क्षेत्रमा नयाँ निर्माण गतिविधि देखिएको छ। तिब्बतस्थित यारलुङ त्साङ्पो नदीमा चीनले अघि बढाइरहेको ६० हजार मेगावाट क्षमताको विशाल जलविद्युत् आयोजना निर्माणका …
चीनको ६० हजार मेगावाटको विशाल जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्दै, उपग्रह तस्बिरमा देखियो नयाँ निर्माण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





