काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक प्रविधि र महत्त्वपूर्ण आपूर्ति शृङ्खलाको सुरक्षा गर्ने उद्देश्यले अमेरिका र भारतसहित १० देशले नयाँ रणनीतिक सहकार्य सुरु गरेका छन् । चीनसँग प्रविधिको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच अमेरिकाको नेतृत्वमा यी देशले प्रविधि तथा पूर्वाधार सुरक्षाका लागि साझा पहल अघि बढाएका हुन् ।अमेरिकाको स्यान फ्रान्सिस्कोमा नोभेम्बर १५ मा आयोजित ‘प्याक्स सिलिका फाउन्डर्स रिट्रिट’ का क्रममा सहभागी राष्ट्रहरूले ‘स्यान फ्रान्सिस्को घोषणा’ मा हस्ताक
चीनको प्रविधि प्रभावलाई चुनौती दिन अमेरिका–भारतसहित १० देश एकजुट

Read Complete Original Article
Published originally on आइसिटी समाचार






