नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका तीन सहरमा आयोजना हुने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तथा नीतिगत संवादमा मुख्य वक्ताका रूपमा सहभागी हुन मंगलबार साँझ चीन प्रस्थान गरेका छन्। विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय आर्थिक सहकार्य र पूर्वाधार विकाससँग सम्बन्धित तीनवटा उच्चस्तरीय अन्तर्...
चीनका ३ अन्तर्राष्ट्रिय मञ्चमा नारायणकाजी श्रेष्ठ मुख्य वक्ता

Read Complete Original Article
Published originally on नेपालखबर






