उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ। बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो।
चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]
![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/photo-971e74ad0-23112026070220-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर




.jpg)

