• इलामको देउमाई नगरपालिकामा पर्ने पानीटार चिया बगान चिया पर्यटनका लागि प्रमुख गन्तव्य बनिरहेको छ। • यहाँ फिल्म सुटिङ, घुमघाम र चिया खेतीको महत्त्व बुझ्न देश विदेशका पर्यटक आउने गरेका छन्।
चिया पर्यटनको गन्तव्य (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालबहस






