चिनियाँ सपना चकनाचुर हुँदै छ
चिनियाँ सपना चकनाचुर हुँदै छ

Read Complete Original Article
Published originally on हाम्राकुरा

चिनियाँ सपना चकनाचुर हुँदै छ
Published originally on हाम्राकुरा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञको क्षमता विकास गर्नुपर्ने बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य […] ...

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ । ...

परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)द्वारा आज काठमाडाैँमा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशास् नेपालको ... ...

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो रुस भ्रमण सफल भएको बताएका छन् । ‘फ्रिडम अफ नेसन्स’ को विश्व सम्मेलनमा भाग लिन केही समयअघि त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहीबार स्वदेश फर्किँदै विमानस्थलमा त्यसबारे जानकारी गराएका हुन् । उक्त कार्यक्रममा आफूलाई दक्षिण एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराएको […] ...