Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए । यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए । The post चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भैलो खेलेर जुटेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा
Latest NewsJust now

भैलो खेलेर जुटेको रकमबाट विद्यार्थीलाई न्यानो कपडा

अमरराज नहर्कीतनहुँ, मङ्सिर २ गते । तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम सामाजिक तथा शैक्षिक कार्यमा खर्च गर्ने अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२, भेडीखोलास्थित मत्यक... ...

गोरखापत्र
दुई महिनामा ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही
Latest NewsJust now

दुई महिनामा ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्न अनुगमन तीव्र बनाएको छ । विभागले पछिल्लो दुई महिना असोज र कात्तिकमा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरी कैफियत भेटिएका ७४ वटालाई कारबाही गरेको छ । विभागका अनुसार कारबाहीमा परेका व्यवसायीबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको छ । विभागका ...

केन्द्रबिन्दु
भक्तपुरमा एनपीएल फाइनलको स्क्रिनिङसँगै कोबवेब ब्यान्डको लाइभ कन्सर्ट हुने
Latest NewsJust now

भक्तपुरमा एनपीएल फाइनलको स्क्रिनिङसँगै कोबवेब ब्यान्डको लाइभ कन्सर्ट हुने

भक्तपुर । भक्तपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको विशेष प्रदर्शनसँगै लोकप्रिय सांगीतिक समूह कोबवेब ब्यान्डको लाइभ कन्सर्ट आयोजना हुने भएको छ । नेवा ननीको आयोजनामा आगामी मङ्सिर ५ गते ‘एनपीएल ग्रान्ड फाइनल स्क्रिनिङ एन्ड म्युजिक नाइट’ कार्यक्रम हुन लागेको हो । कार्यक्रममा एनपीएलको फाइनल खेल ठूलो पर्दामा प्रदर्शन गरिनुका साथै कोबवेब ब्यान्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । खेलकुद, संगीत र ...

हिमालय टाइम्स
यी हुन् आजका प्रमुख समाचार
Latest NewsJust now

यी हुन् आजका प्रमुख समाचार

सुमना श्रेष्ठ काठमाडौं महानगरको मेयर उम्मेदवार बन्ने, कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने अस्पष्ट काठमाडौं तराई र मधेश द्रुतमार्गको महादेवटार सुरुङको ब्रेक थ्रु भयो, तराई मधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङ तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह, चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play