नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजका ब्याटर राशिद खानले सानदार अर्धशतक प्रहार गरेका छन् । सुरुवाती ओभरमै महत्त्वपूर्ण विकेट गुमाएर दबाबमा परेको काठमाडौंलाई राशिदले उत्कृष्ट ब्याटिङ गर्दै खेलमा फर्काएका हुन् । उनले २८ बलमा २ चौका र ४ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । आक्रामक ब्याटिङ गरेका राशिदले चितवनका बलरमाथि लगातार दबाब सिर्जना गरेका छन् । काठमाडौंले सुरुवातमै आफ्ना विस्फोटक ओपनर डेभिड वार्नर र साहिल पटेललाई सस्तैमा गुमाएको थियो । वार्नर एक रनमा कमल स...
चितवनविरुद्ध राशिद खानको सानदार अर्धशतक पूरा

Read Complete Original Article
Published originally on फरकधार






