नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ । महत्त्वपूर्ण खेलमा दुवै टोलीले आफ्नो प्लेइङ–११ मा एक–एक खेलाडी परिवर्तन गरेका छन् । जनकपुरले पछिल्ला खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका अनिल साहलाई बाहिर राख्दै सन्तोष कार्कीलाई अवसर दिएको छ । यस्तै, चितवनले डान मोस्लीको स्थानमा डाविड मलानलाई टोलीमा फर्काएको छ । प्लेअफको दौडमा रहन दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । विशेषगरी जनकपुर जित्नैपर्ने दबाबमा...
चितवनविरुद्ध जनकपुरको टस जितेर फिल्डिङ गर्ने निर्णय

Read Complete Original Article
Published originally on फरकधार






