चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रनको योगफल तयार पारेको हो। ओपनर अर्जुन साउद र डेविड मलानले पहिलो विकेटका लागि ८.६ ओभरमा ...
चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर





