नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको काठमाडौंले विस्फोटक ओपनर डेभिड वार्नरलाई पहिलो विकेटका रूपमा गुमाएको हो । वार्नरलाई कमल सिंह ऐरीले १ रनमा क्लिन बोल्ड गरेका हुन् । पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा देखिएका वार्नर आज भने लामो समय क्रिजमा टिक्न सकेनन् । यो समाचार तयार पार्दासम्म काठमाडौंले तीन ओभरको खेल सकिँदा १२ ...
चितवनलाई पहिलो सफलता, डेविड वार्नर सस्तैमा आउट

Read Complete Original Article
Published originally on फरकधार




![तिहारमा पनि रोकिएन विदेशिनेको लर्को [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-7_7f7f0bcb_BrU7VqKWXz.jpg)

