हुसैन तलातको अर्धशतक सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५३ रनको योगफल तयार पारेको हो। कर्णालीका लागि हुसैन तलातले सर्वाधिक ५१ रनको योगदान दिए। उनले ३...
चितवनलाई कर्णालीले दियो १५४ रन पछ्याउने चुनौती

Read Complete Original Article
Published originally on नेपालखबर






