काठमाडौं । प्रहरीले चितवनका विभिन्न स्थानबाट ६ लाख २३ हजार ४६५ बराबरका पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन् । कन्हैया भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए […]
चितवनबाट ६ लाखभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

Read Complete Original Article
Published originally on लोकपथ






