Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चितवनको पहाडी बस्तीमा सञ्चार पहुँच विस्तार, उपरदाङ्गढीमा टेलिकमको टावर

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनको पहाडी बस्तीमा सञ्चार पहुँच विस्तार, उपरदाङ्गढीमा टेलिकमको टावर
Photo / Coverage: फरकधार

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली
PoliticsJust now

गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभ... ...

गोरखापत्र
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट
PoliticsJust now

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट

काठमाडौँ, कात्तिक २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो... ...

गोरखापत्र
कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार
PoliticsJust now

कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार

तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला वर्षमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलका माला प्रयोग गर्ने क्रम बढ्दै गएको थियो । गुल्मीमा भने केही वर्षदेखि स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएसँगै प्राकृतिक फूलप्रतिको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play