Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर, नेटवर्क समस्याको समाधान
Photo / Coverage: टेक्नोलोजी खबर

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ। टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए। पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ। नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्काे टावर जडान भैसकेको र छिट्टै सञ्चालनमा आउने बताए। त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उनले जानकारी दिए। रासस The post चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर, नेटवर्क समस्याको समाधान appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
TechnologyJust now

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको हो । म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा आयोजना ...

टेक्नोलोजी खबर
विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान
TechnologyJust now

विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान

२३ कात्तिक, काठमाडौं। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो। नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको […] The post विदेशी खेलाडीका ...

आइसिटी फ्रेम
वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका
TechnologyJust now

वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका

कलरओएस १७ मार्फत वानप्लसले अक्सिजनओएसबाट कलरओएसमा सर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर कम्पनीका सबै डिभाइसमा एन्ड्रोइड १७ मा आधारित नयाँ सफ्टवेयर उपलब्ध भइसकेको छैन। कम्पनीले अक्टोबरको अन्त्यतिर वानप्लस १५ मा नयाँ अपडेट उपलब्ध गराएपछि अब पुराना मोडलमा पनि अपडेट दिने तयारी गरेको छ। यसका लागि कम्पनीले नोभेम्बर महिनाको अपडेट तालिका सार्वजनिक गरेको छ। उक्त तालिकामा कलरओएस १७ प्राप्त गर्ने ...

टेक्नोलोजी खबर
टाटाका गाडीहरूमा ह्याकिङको खतरा; नेपाली ग्राहकहरु पनि उच्च जोखिममा, भारतीय सरकारी निकायद्वारा चेतावनी जारी
TechnologyJust now

टाटाका गाडीहरूमा ह्याकिङको खतरा; नेपाली ग्राहकहरु पनि उच्च जोखिममा, भारतीय सरकारी निकायद्वारा चेतावनी जारी

टाटा मोटर्सका सवारी साधन प्रयोग गर्ने ग्राहकहरूका लागि साइबर सुरक्षासम्बन्धी एक महत्त्वपूर्ण चेतावनी जारी गरिएको छ। भारतीय साइबर सुरक्षा निकाय, (सर्ट-इन) ले कम्पनीका ‘आईआरए २.० (iRA 2.0)’ र ‘आईआरए.ईभी (iRA.ev)’ मोबाइल एप्लिकेसनहरूमा सुरक्षासम्बन्धी केही कमजोरीहरू फेला पारेको जनाएको छ। यी कमजोरीहरूको फाइदा उठाउँदै, कुनै आक्रमणकारीले प्रयोगकर्ताको संवेदनशील जानकारीमा पहुँच प्राप्त गर्न सक्छन्। साथै, प्रयोगकर्ताको पहिचानको दुरुपयोग गरेर, उनीहरूले सवारी साधनसम्बन्धी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play