भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्याली

Read Complete Original Article
Published originally on कान्तिपुर






