Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान
Photo / Coverage: आइसिटी समाचार

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताउनुभयो । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भए

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका
TechnologyJust now

ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । ह्वाट्सएपमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न, उत्पादन तथा सेवाको जानकारी दिन र विज्ञापनमार्फत नयाँ ग्राहक आकर्षित गर्न सकिन्छ ।ह्वाट्सएपमा विज्ञापन गर्ने विभिन्न तरिका छन् । विशेष गरी ह्वाट्सएप ...

आइसिटी समाचार
किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय
TechnologyJust now

किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय

काठमाडौं । तपाईंले कहिले काहीँ कुनै वेबसाइट खोल्न खोज्दा नखुलेको, निकै ढिलो लोड भएको वा अचानक बन्द भएको अनुभव गर्नुभएको होला । इन्टरनेटमा नियमित रूपमा सञ्चालन भइरहेका वेबसाइटहरू पनि विभिन्न प्राविधिक समस्या, साइबर आक्रमण वा मानवीय त्रुटिका कारण क्र्यास हुन सक्छन् ।वेबसाइट क्र्यास हुनु भनेको वेबसाइटले प्रयोगकर्ताको अनुरोधअनुसार काम गर्न नसक्नु वा अस्थायी रूपमा पूर्ण पहुँचबाहिर हुनु हो । यस्तो ...

आइसिटी समाचार
अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर
TechnologyJust now

अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

काठमाडौं । पार्टी, विवाह, पारिवारिक जमघट वा अन्य कुनै कार्यक्रम आयोजना गर्दा पाहुनालाई निम्तो दिन र उनीहरूको उपस्थिति सुनिश्चित गर्न अब थप सहज हुने भएको छ । मेटाले ह्वाट्सएपको इभेन्ट्स (WhatsApp Events) सुविधामा नयाँ अपडेट ल्याएको छ । यससँगै ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई समेत इभेन्टको निमन्त्रणा लिंक पठाउन सकिने भएको छ ।नयाँ सुविधाअनुसार कार्यक्रम आयोजकले तयार पारेको निमन्त्रणा लिंक ह्वाट्सएप ...

आइसिटी समाचार
रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति
TechnologyJust now

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतमा प्रयोग हुने उपकरण र पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारमा स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा आइतबार राति करिब २ः३० बजे ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play