डाक्टरको हरेकजसो निर्णय बिरामीका लागि जीवन–मरणको प्रश्न बन्ने हुँदा चिकित्सा शिक्षामा गुणस्तर लेनदेन र सौदाबाजीको विषय बन्नु हुँदैन। त्यसैले वर्षौंदेखि निजी मेडिकल कलेजहरूले जसरी दुई सय जना अट्ने हल बनाएकाले हामी बर्सेनि त्यति विद्यार्थी पढाउन योग्य छौं भन्ने दाबी गर्दै आएका छन्, त्यो खतरनाक विषय हो।
चिकित्सा शिक्षामा रोक्नुपर्ने बर्बादी

Read Complete Original Article
Published originally on कान्तिपुर






