मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी संकलन भएको हो । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार […]
चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन

Read Complete Original Article
Published originally on लोकपथ


.jpg)
.jpg)


