Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म
Photo / Coverage: अनलाइन खबर

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले चौथो दिनसम्म आइपुग्दा ५०७ करोड २० लाख भारु कमाएको हो । यो कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ
OthersJust now

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान्‌को हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ...

अनलाइन खबर
उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल
OthersJust now

उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो । उनीहरूबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ । ...

पर्दाफास
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर
OthersJust now

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था आइरहेको छ । ...

अनलाइन खबर
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ
OthersJust now

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’ फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play