काठमाडौं- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछस् प्रदेश प्रमुख देवकोटा

Read Complete Original Article
Published originally on आजको अर्थ





