नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि आफू साइबर ब्युरोमा जान लागेको जानकारी दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्। बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारबारे दिएको टिप्पणी सम्बन्धी परेको उजु...
चाडपर्वको बिदामासमेत प्रहरीले ताकेता गर्यो, म साइबर ब्युरो जाँदैछु: शिवाकोटी

Read Complete Original Article
Published originally on नेपालखबर






