काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीले विकास गरेको उन्नत ड्राइभर असिस्टेन्स प्रविधि ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ । सवारी सञ्चालनलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने उद्देश्यले कम्पनीले नयाँ प्रणाली बजारमा ल्याएको हो ।चांगानका अनुसार एसडीए पाइलटलाई प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करणमा उपलब्ध गराइनेछ । यीमध्ये सबैभन्दा उन्नत अल्ट्रा संस्करणमा ५६० टप्स क्षमताको कम्प्युटिङ चिप र २५६ लाइन लिडार प्रविधि समावेश गरिएको छ । यसले सवारीको वरपरको वा
चांगानले सार्वजनिक गर्यो आफ्नै एआई ड्राइभिङ प्रविधि ‘एसडीए पाइलट’

Read Complete Original Article
Published originally on आइसिटी समाचार






