Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले सुटुक्क गरिन् बिहे

Share:WhatsAppFacebookX (Twitter)Telegram
चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले सुटुक्क गरिन् बिहे
Photo / Coverage: अनलाइन खबर

चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले प्रेमी म्याक्स मोरान्डोसँग विवाह गरेकी हुन् । सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार उनीहरूले नोभेम्बर २१ मा क्यालिफोर्नियामा निजी समारोहबीच विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र निकट साथीहरू मात्रै सहभागी थिए । माइली म्याक्सभन्दा ६ वर्ष जेठी ग्रामी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान
OthersJust now

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् । भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ...

पर्दाफास
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का
OthersJust now

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । ...

अनलाइन खबर
प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ
OthersJust now

प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ

विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए । ...

अनलाइन खबर
सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो
OthersJust now

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर लेखा समितिमा उजुरी परेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play