Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
Photo / Coverage: अनलाइन खबर

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
OthersJust now

सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, ‘थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।’ सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् । ...

पर्दाफास
‘तिरिमिरी झ्याइँ’ को पोस्टर सार्वजनिक, प्रदर्शन मिति तोकियो
OthersJust now

‘तिरिमिरी झ्याइँ’ को पोस्टर सार्वजनिक, प्रदर्शन मिति तोकियो

काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा निर्माण भएको फिल्म आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज… ...

अनलाइन खबर
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
OthersJust now

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज ...

पर्दाफास
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान
OthersJust now

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत्को माग उच्च हुने गर्छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play