Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड गए राति देखिनै दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ । यसअघि आइतबार र सोमबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । The post घोप्टेभीरमा आज पनि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना
Latest NewsJust now

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्। ...

कान्तिपुर
नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र उत्साह ल्याओस् : गगन थापा
Latest NewsJust now

नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र उत्साह ल्याओस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले नेपाल संवत् मौलिक... ...

रातोपाटी
भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणा
Latest NewsJust now

भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ। क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो। टिम सूची १ सोनी पाख्रिन (कप्तान) २ रचना कुमारी चौधरी ३ रिया शर्मा ४ प्रिन्सा राना मगर ५ टिका साह ६ अन्जिला पाठक ७ साक्षी यादव ८ सावित्री ...

केन्द्रबिन्दु
नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास, तस्बिरहरू
Latest NewsJust now

नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास, तस्बिरहरू

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत्को नयाँ वर्ष मनाइँदै छ । विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play