काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड दुईतर्फी सुचारु भएको छ । प्रहरीका अनुसार अहिले पहिरो हटाएर सडक सूचारु भएको हो । यसअघि आइतबार र सोमबार पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । The post घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
घोप्टेभीरको सुक्खा पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु

Read Complete Original Article
Published originally on कर्पोरट खबर






