चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। चाडपर्वका कारण सवारीसाधनको चाप बढेको र पहिरो पन्छाउने काममा जनशक्ति अभाव भएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबारदेखि मंगलबारसम्म लगातार सुक्खा पहिरो खसेको थियो। पहिरो पन्छाएपछि मंगलबार दिउँसो १ः४० बजेदेखि सडक एक…
घोप्टेभिरमा पहिरोले सडक एकतर्फी, दुईतर्फी यातायात सञ्चालन अनिश्चित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






