आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।
घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

Read Complete Original Article
Published originally on कान्तिपुर






