Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
Photo / Coverage: कर्पोरट खबर

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो।नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डकासूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो। सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो। सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए। The post घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा।जिल्ला अदालत पर्साले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ। अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको ...

नेपालन्युज
चाडपर्वमा काठमाडौँको फोहोर नउठ्नुको कारण : कर्मचारीको बिदा कि स्थानीयको दबाब ?
Latest NewsJust now

चाडपर्वमा काठमाडौँको फोहोर नउठ्नुको कारण : कर्मचारीको बिदा कि स्थानीयको दबाब ?

काठमाडौंँ । ठुला चाडपर्वहरू; दसैँ र तिहारको समयमा काठमाडौँ उपत्यकामा अत्यधिक मात्रामा फोहोर जम्मा हुन्छ । तर जतिबेला सहरलाई सरसफाइको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यही बेला फोहोर व्यवस्थापनको काम ठप्पजस्तै हुने... ...

रातोपाटी
बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]
Latest NewsJust now

बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]

प्रधानमन्त्री वालेन्द्र साह बालेनकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहारको अवसरमा काठमाडौँको नक्सालस्थित नारायणचौरमा ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play