विश्वकप खेल्ने सपना हरेक क्रिकेटर र समर्थकको हुन्छ । नेपालका लागि पनि एकदिवसीय विश्वकप केवल प्रतियोगिता होइन, वर्षौंदेखिको लक्ष्य हो । सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा पुग्ने नेपालको बाटो अझै बन्द भएको छैन । तर, अब त्यो बाटो निकै चुनौतीपूर्ण बनेको छ । लिग–२ बाट सोझै विश्वकप छनोटमा पुग्ने अवसर गुमाएको नेपालसँग आफ्नो आशा जोगाउने अर्को महत्वपूर्ण अवसर छ । त्यो हो विश्वकप क्वालिफायर प्लेअफ । आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमै आयोजना हुने प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्...
घरेलु मैदानमा नेपालको अग्निपरीक्षा, विश्वकप सपना जोगाउने अन्तिम मौका
Read Complete Original Article
Published originally on फरकधार






