Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य
Photo / Coverage: नेपालखबर

नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो। यसैगरी युरोपियन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याग्दीका युवाले श्रमदानबाट गरे मोटरबाटो मर्मत
Latest NewsJust now

म्याग्दीका युवाले श्रमदानबाट गरे मोटरबाटो मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाहरूको सक्रियतामा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ। तिहार पर्वको अवसर पारेर न्यू देविस्थान युथ क्लबको आयोजनामा मङ्गलबार उक्त सडक मर्मत... ...

रातोपाटी
माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

माथिल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण नेपालको मौसममा आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने तराईसहित अन्य भूभागको मौसम मुख्यतया सफा रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ...

हिमालय टाइम्स
‘जलवायु संकटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’
Latest NewsJust now

‘जलवायु संकटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

अन्ताल्या । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरित गृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप-३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play