काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २३ गते बुधबार पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ३ मा रहेको आइएमई हस्पिटालिटीमा बिहान ९ बजे १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवे…
ग्लोबल आइएमई लघुवित्तको मंसिर २३ गते साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






