Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित

ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित

ग्रिसले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो कानुन सन् २०२७ को जनवरी १ तारिख देखि लागू हुनेछ। रोयटर्सका अनुसार, ग्रिसको संसदले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने कानुन पारित गरेको हो। यस पहल मार्फत, सरकारले डिजिटल लत, साइबर बुलिङ (अनलाइन दुर्व्यवहार) तथा बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने प्रभावसम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न खोजेको छ। नयाँ कानूनअन्तरगत, सामाजिक सञ्जाल सेवाहरूले १५ वर्ष मुनिका बालबालिकाहरूलाई खाता खोल्न वा खातामा पहुँच प्राप्त गर्नबाट रोक्नुपर्छ। टिकटक, इन्स्टाग्राम, फेसबुक र एक्स जस्ता प्लेटफर्महरूसँग भरपर्दो उमेर- प्रमाणीकरण प्रणाली लागू गर्न २.५ महिनाको समय छ। यस्तो प्रणालीले प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्दै बालबालिकाका खाताहरूलाई सफलतापूर्वक पहिचान गर्न सक्नुपर्छ। The post ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एचएमडीले ज्येष्ठ नागरिकहरूका लागि सार्वजनिक गर्यो विशेष ‘फ्लिप फोन’, एआई असिस्टेन्ट समावेश
प्रविधिJust now

एचएमडीले ज्येष्ठ नागरिकहरूका लागि सार्वजनिक गर्यो विशेष ‘फ्लिप फोन’, एआई असिस्टेन्ट समावेश

एचएमडीले विशेष गरी ज्येष्ठ नागरिकहरूका लागि डिजाइन गरिएको ‘एचएमडी २६६० फ्लिप सिनियर एडिसन (HMD 2660 Flip Senior Edition)’ विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ। यस फोनमा १४५० एमएएचको ब्याट्री राखिएको छ, जसले एक पटकको चार्जमा २० घण्टासम्मको ‘टक टाइम’ प्रदान गर्छ। यसको भण्डारण क्षमतालाई माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ। यो १ गीगाहर्जको ‘युनिसोक T107’ (Unisoc T107) सिंगल-कोर प्रोसेसरद्वारा सञ्चालित ...

टेक्नोलोजी खबर
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रविधिJust now

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ कात्तिक, काठमाडौं। मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २० […] The post दुई ...

आइसिटी फ्रेम
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
प्रविधिJust now

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१० कात्तिक, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । […] The post राष्ट्रिय वाणिज्य ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play