काठमाडौँ । अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् । आफू अभिनित फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता केसीले आफूले झन्डै ४० वर्ष अगाडिको ग्रामिण परिवेशलाई महसुश गर्दै उक्त जीवन बाँच्न पाएको बताएका छन् । ‘म सहरमै हुर्किए र मंैले अभिनय गरेका प्राय फिल्ममा म…
ग्रामीण परिवेशलाई बुझ्न र जीवन बाच्न पाएँ : अनमोल केसी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





