Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

गहुँको मूल्य बढ्याे

Share:WhatsAppFacebookX (Twitter)Telegram
गहुँको मूल्य बढ्याे
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँप्रति किलो पुगेको छ । भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँप्रति किलो बढेको मैदा मिल संचालकहरुले बताएका छन् । गहुँको मूल्यवृद्धि भएसँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरु संचालनमा कठिनाई भैरहेको नेपाल फ्लोर मिल एशोसिएशनले जनाएको छ । अहिले आफूहरुसँग करिब एक महिनाका लागि गहुँ मौज्दात रहेकाले तत्कालै समस्या नआउने नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए । उनले भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँको विक्री खुला नगरे सम्म गहुँको मूल्य नघट्ने बताए । भारत सरकारले करिब दुई महिनाअघि २४ अगस्त २०२६ देखि गहुँको कोटा हटाएकोले गहुँ आयात गर्न भने समस्या नरहेको एशोसिएशनले जनाएको छ । नेपालमा नयाँ गहुँ आउन चैत्र मध्य सम्म कुर्नुपर्ने भएकाले गहुँबाट बन्ने खाद्यमा मूल्यवृद्धि हुन सक्ने बताइएको छ । गहुँ अभावमा अहिले नेपालका फ्लोर मिलहरु ५० प्रतिशत क्षमतामा संचालन भैरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
Latest NewsJust now

आईजीपी पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध... ...

रातोपाटी
जनकपुर बोल्ट्सले टस जित्यो
Latest NewsJust now

जनकपुर बोल्ट्सले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर बलिङ गर्ने निर्णय गरेका... ...

रातोपाटी
अन्नपूर्ण पदमार्गमा भारतीय पर्यटकको आकर्षण बढ्दो
Latest NewsJust now

अन्नपूर्ण पदमार्गमा भारतीय पर्यटकको आकर्षण बढ्दो

नवीनराज कुइँकेल लमजुङ, कात्तिक १९ गते । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढेको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ हुँदै अन्नपूर्... ...

गोरखापत्र
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी
Latest NewsJust now

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play