‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

• नेपाली चलचित्र ‘गौँथली’ ले ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ। • निर्देशक डा कपिल रिजालले ‘गौँथली’ लाई भावना र नेपाली चलचित्रप्रतिको प्रेमको सुन्दर यात्रा भनेका छन्। • यो चलचित्रले २६ करोडमाथिको व्यापार गर्दै नेपाली सिनेमा उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने सिनेमा बनेको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

नभसुरक्षामा नेपाली सेना सक्रिय
काठमाडौँ । नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा... ...

अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ?
अपराध अनुसन्धानमा विद्युतीय सामग्रीको पासवर्ड खुलाउने विषय अभियुक्तलाई आफैंविरुद्ध साक्षी हुन बाध्य पार्न नपाइने संवैधानिक व्यवस्थासँग जोडिने भएकाले पासवर्डलाई सधैं भौतिक वस्तु वा औंठाछापजस्तै मानिनु हुँदैन। ...

वाग्लेको अभिव्यक्ति : स्वीकार्य र अस्वीकार्य पक्ष
सबै स्वरलाई एउटै ‘पुरानो युगको संकीर्णता’ भनेर समाप्तिको घोषणा गर्दा वैध सरोकार र अतिवादबीचको भेद मेटिन्छ। ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पम्फा बोटे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलले पैदलयात्री... ...


