झापा : झापाको गौरादहमा धान काट्ने मेसिन जडित ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार अर्का युवक घाइते भएका छन्। गौरादह नगरपालिका–१ बेलडाँगीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा गएराति करिब ८ः३० बजे दुर्घटना भएको
गौरादहमा धान काट्ने मेसिन जडित ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






