Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी
Photo / Coverage: फरकधार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका व्यल निर्माणको घोषणा हुँदा भैरहवावसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको लगानी जोखिममा परेको छ । विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन । बैं...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका सहज नहुँदा फलफूल व्यवसायी मारमा, ढुवानीमै चार लाख खर्च
PoliticsJust now

तातोपानी नाका सहज नहुँदा फलफूल व्यवसायी मारमा, ढुवानीमै चार लाख खर्च

चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए ...

फरकधार
जनता जोगाउनु पहिलो प्राथमिकता हो, बजेट दोस्रो : रवि लामिछाने
PoliticsJust now

जनता जोगाउनु पहिलो प्राथमिकता हो, बजेट दोस्रो : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको […] ...

काठमाण्डुपाटी
पाराग्वेमा बैङ्किङ सङ्कट चर्किएपछि राष्ट्रपतिले दिए राजीनामा, महाभियोगको तयारी
PoliticsJust now

पाराग्वेमा बैङ्किङ सङ्कट चर्किएपछि राष्ट्रपतिले दिए राजीनामा, महाभियोगको तयारी

बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन् । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उनी पदमै रहेका छन् भने महाभियोग प्रक्रिया अघि बढाइएको छ । पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका ...

फरकधार
पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने
PoliticsJust now

पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् । बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गरे । पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play