काठमाडौं- जिल्ला प्रशासन कार्यालय, गोरखाले सहायता कक्ष स्थापना गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उद्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याएको हो । सामान्य प्रशासनिक प्रक्रिया नबुझ्दा, कुन कामका लागि कहाँ जाने र के कागजात
गोरखा प्रशासनमा सहायता कक्ष स्थापना, निःशुल्क फोटोकपी र परामर्श सेवा

Read Complete Original Article
Published originally on आजको अर्थ






