ललितपुर र भक्तपुर जिल्ला छुट्याउने गोदावरी नदीको दुवैतर्फको किनारमा अहिले बस्ती विकासको प्रक्रियाले तीव्रता पाएको छ । नदी किनारका फाँटहरू, जो उपत्यकाका अन्न भण्डारका रूपमा चर्चित थिए, अचेल त्यहाँ अव्यवस्थित बस्ती विस्तार भइरहेका छन् ।
गोदावरी किनारमा मासिँदै अन्न भण्डार, मौलाउँदै अव्यवस्थित बस्ती [तस्बिरहरू]
![गोदावरी किनारमा मासिँदै अन्न भण्डार, मौलाउँदै अव्यवस्थित बस्ती [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-1_a656cd4e_mXIAB9Emwz.jpg)
Read Complete Original Article
Published originally on फरकधार






