काठमाडौं । गुगलले एआईको प्रयोगमार्फत यात्रा योजना बनाउन र दैनिक काम सहज बनाउन गुगल म्याप्समा नयाँ सुविधा ल्याउने भएको छ । कम्पनीका अनुसार अब प्रयोगकर्ताले गुगल म्याप्सबाटै यात्राको योजना बनाउन र भेटघाटका लागि उपयुक्त समय खोज्न सक्नेछन् ।पछिल्लो समय प्रविधि कम्पनीहरूले एआईलाई प्रश्नको उत्तर दिने माध्यममा मात्र सीमित नराखी प्रयोगकर्ताका विभिन्न काम आफैँ गर्न सक्ने बनाइरहेका छन् । यसै क्रममा गुगलले पनि दैनिक लाखौँ मानिसले प्रयोग गर्ने गुगल म्याप्समा एआई सुविधा थप गर्न लागेको हो ।गुगलका अनुसार &lsqu
गुगल म्याप्समा आयो नयाँ सुविधा, अब यात्राको योजना बनाउन अझ सहज

Read Complete Original Article
Published originally on आइसिटी समाचार





