Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले पहिलोपटक हङकङ र सिंगापुरको मुद्रामा ऋणपत्र जारी गरेर करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ । लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा निर्धारण गरेको रकमभन्दा ठूलो परिमाणमा ऋणपत्र बिक्री गर्न लागेको हो ।बिहीबार सार्वजनिक विवरणअनुसार अल्फाबेटले १६ अर्ब हङकङ डलर (करिब २ अर्ब अमेरिकी डलर) र २ अर्ब २८ करोड सिंगापुर डलर (करिब १ अर्ब ८० करोड अमेरिकी डलर) बराबरका ऋणपत्र जारी गर्नेछ ।कम्पनीले सुरुमा यी दुई बजारबाट कुल ३ अर्ब अमेरिकी डलर जुट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग
TechnologyJust now

विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग

२७ कात्तिक, काठमाडौं। विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्नुभएको छ। उहाँले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई) […] The post विश्व दूरसञ्चार ...

आइसिटी फ्रेम
एआईलाई थप शक्तिशाली बनाउँदै एन्थ्रोपिक, नयाँ मोडलमा के छ खास ?
TechnologyJust now

एआईलाई थप शक्तिशाली बनाउँदै एन्थ्रोपिक, नयाँ मोडलमा के छ खास ?

काठमाडौं । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्दै दुई नयाँ मोडल क्लाउड फेबल ५.२ र क्लाउड माइथोस ५.२ सार्वजनिक गरेको छ । जटिल प्राविधिक काम, कोडिङ, वैज्ञानिक अनुसन्धान र साइबर सुरक्षालाई लक्षित गरी विकास गरिएका यी मोडल अघिल्लो संस्करणको तुलनामा बढी शक्तिशाली र छिटो रहेको कम्पनीको दाबी छ ।प्रविधि क्षेत्रमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला ...

आइसिटी समाचार
एन्थ्रोपिकले आईपीओ रोडशो सुरु गर्‍यो, एक ट्रिलियन डलर बजार पुँजीकरणको लक्ष्य
TechnologyJust now

एन्थ्रोपिकले आईपीओ रोडशो सुरु गर्‍यो, एक ट्रिलियन डलर बजार पुँजीकरणको लक्ष्य

एन्थ्रोपिकले आफ्नो प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) का लागि रोडशो सुरु गरेको छ। कम्पनीले ‘क्लास ए’ साधारण सेयरका ८२ करोड ५० लाख कित्ताहरू, प्रति सेयर ७०.०० अमेरिकी डलरदेखि ७८.०० अमेरिकी डलरसम्मको मूल्य दायरामा बिक्री गर्ने योजना बनाएको छ। यसको अर्थ, अपेक्षित मूल्य दायराको मध्यबिन्दुलाई आधार मान्दा, कम्पनीले ६१ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाउनेछ। यसका साथै, प्रमुख साझेदारहरूलाई गरिने सेयर बिक्रीसमेत जोड्दा ...

टेक्नोलोजी खबर
एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप
TechnologyJust now

एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप

काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play