गीता आमाको काखमा ‘दर्पण’को नयाँ जीवन

इटहरी : सुनसान जंगल, फोहोरको थुप्रो र झाडीको छेउमा रोइरहेको नवजात शिशु। जन्मिएको करिब १० दिनमै बेवारिसे अवस्थामा फेला परेको बालकको अहिले नयाँ पहिचान बनेको छ– ‘दर्पण गौतम’। इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा पुगेका दर्पणले
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

दसैँले सामाजिक सद्भाव र एकताको भावना बलियो बनाओस् : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजमा आपसी सद्भाव र एकताको भावना अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सबै नेपालीमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको ...

सडकपेटीमा जमराको व्यापार, एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी
काठमाडौं : घटस्थापनाका दिन घरघरमा राखिने जमरा काठमाडौं उपत्यकाका सडकपेटी र फूल पसलमा पनि सहजै किन्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाएका वा राख्न नमिल्नेहरूले बजारबाट किनेर दसैँ मनाउने गरेका छन् । बडादसैँअन्तर्गत विजयादशमीका दिन ...

झापामा निजी सुरक्षागार्ड र बाउन्सरलाई कडाइ, हातपात गरे कारबाही
झापा : जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला–महोत्सव तथा व्यावसायिक प्रतिष्ठानमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरलाई नागरिकमाथि हातपात, दुर्व्यवहार तथा अनावश्यक बल प्रयोग नगर्न निर्देशन दिएको छ। दसैँ मेला लगायतका कार्यक्रममा खटिएका बाउन्सर तथा सुरक्षागार्डबाट सर्वसाधारणमाथि ...


